पहिरोका कारण पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडक बुधबार रातीदेखि अवरुद्ध भएको छ । स्थानीय क्लिउमा सडकको तल्लो क्षेत्रबाट गएको पहिरोका कारण त्यहाँ यातायात अवरुद्ध भएको हो ।जसकारण करिव १० मिटर त्यहाँको ढलान सडक(रड रहित) मुनी भ्वाङ परेको छ ।माथिबाट चक्लाउन सक्ने अवस्था नरहेको अन्नपूर्ण १० का अध्यक्ष गौतम गुरुङले जानकारी दिनुभयो । हामीले बिहीबार बाटो खुलाउन निकै प्रयास गयौँ, दुघर्टनाको भयका कारण बाटो सफा गर्न जेसिभी जान तयार भएनन्, अव कामदार खोजेर लगाउनुपर्ने परिस्थती छ, अध्यक्ष गुरुङले भन्नुभयो,…
पुरा पढौ