पोखरा–३३, ठुलढुङ्गाचोक स्थित एग्रो टुरिजम सहकारी संस्था लि.को पाँचौँ वार्षिक साधारणसभा शनिबार भएको छ।सभा उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सभामुख कृष्णप्रसाद धितालले नेपालको अर्थतन्त्र विकासमा कृषि पर्यटनको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै सहकारीले कृषि मार्फत समृद्धि खाजेकोमा खुशी व्यक्त गरे।‘यो फरक प्रकृतिको सहकारी हो, जसको उद्देश्य महान् छ र उद्देश्य प्राप्तिका लागि निरन्तर क्रियाशिल हुनुपर्दछ सभामुख धितालले भने।’सभामुख धितालले देशको माटोलाई नबुझ्दा नेपालमा दिनप्रतिदिन कृषि उपजको आयत बढिरहेको उल्लेख गदै माटोको महिमा बुझ्नसक्नुपर्ने जनाए।समाज विकासमा सहकारीको भूमिका स्पष्ट पार्दै सभामुख धितालले…
पुरा पढौ