वैदिक धर्म परिषद् कास्की तथा विश्व हिन्दु महासंघ गण्डकीको सहआयोजनामा पस्र्याङ स्थित ज्येष्ठ नागरिक मिलन केन्द्रमा आज पुत्रदा एकादशी महात्म्य प्रवचन भएको छ। मिलन केन्द्रको व्यवस्थापनमा भएको उक्त प्रवचन समारोहमा प्रमुख वाचक तनहुँ व्यास आश्रमका पीठाधीस क्रितन शिरोमणि दामोदर बाबाले भगवान् विष्णुको महिमाबारे प्रकाश पार्नुभयो ।उहाँले एकादशी व्रत र विष्णुको उपासनाले इन्द्रीयहरुबाट उत्पन्न हुन सक्ने काम, क्रोध, लोभ, मोह जस्ता नकारात्मक भावनाहरुलाई बसमा राख्न सहयोग पुग्ने जनाउनुभयो। उक्त समारोहमा विश्व हिन्दु महासंघ गण्डकीका अध्यक्ष मुक्तिराम अधिकारी, महासंघकी मातृशक्ति परिचालन समिति…
पुरा पढौ