१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आगामि चैत २४ देखि वैशाख ३ गतेसम्म हुने भएको छ। आयोजक विष्णुपादुका क्लवले शुक्रबार सरोकारवालासँगको छलफलसँगै महोत्सव मिति तय गरेको हो ।महोत्सव सम्पन्न गर्न क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।जसको महासचिवमा हिक्मत थापा, सचिवमा विकल थापा, कोषाध्यक्षमा राम सापकोटा तथा सहकोषाध्यक्षमा शोभा कोइराला त्रिपाठी छनोट भए। त्यस्तै भेलाले विभिन्न उपसमिति पनि निर्माण गरेको छ ।जसअनुसार अर्थ संकलन उपसमितिमा डम्बरबहादुर कुँवर, प्रचारप्रसारमा निराजन अधिकारी, सांस्कृतिकमा सुर्यबहादुर कुँवर, आमा…
पुरा पढौ