गण्डकी सेरोफेरो

शान्ति निकेतनका विद्यार्थी दीक्षित

पोखरा–५, पस्र्याङ स्थित शान्ति निकेतन स्कूलमा युकेजीका विद्यार्थीलाई दीक्षित गरिएको छ ।त्यस अवसरमा शैक्षिक सत्र २०८१ तर्फका पुरस्कार पनि वितरण गरियो। कार्यक्रमका बीच कुल ६५ जना विद्यार्थी दीक्षित भए ।त्यस्तै पूर्व आधारभूत तहदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई पुरस्कार प्रदान गरियो। कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीले पोखरालाई पर्यटकीय अलवा शैक्षिक नगरी बनाउनुपर्नेमा जोड दिए ।उनले पोखराको शैक्षिक क्षेत्रमा शान्ति निकेतनको महत्वपूर्ण भूमिका रहेको औँल्याउँदै पोखराका उत्कृष्ट १० विद्यालयमा शान्ति निकेतन पनि पर्ने… पुरा पढौ

‘मर्निङस्टार कास्कीकै उत्कृष्ट विद्यालय’

अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरी स्थित मर्निङस्टार माध्यमिक विद्यालय कास्की जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था रहेको औँल्याइएको छ।शुक्रबार भएको विद्यालयको ३६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोहका वक्ताले सो कुरा औँल्याएका हुन्।कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्यालय संस्थापक प्रति सम्मान प्रकट गर्दै विद्यालयले जिल्लाकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिर्दै आएको औँल्याए ।विद्यालय सहरमा वा गाउँमा रहनुले केही अर्थ राख्दैन, अर्थ त शौक्षिक गुणस्तरले राख्दछ, जुन मर्निङस्टारले कायम गरेको छ अध्यक्ष केसीले भने।गाउँपालिकाले शिक्षामा आमूल परिवर्तन गर्न खोजेको स्पष्ट पार्दै… पुरा पढौ

आलु महोत्सवको तयारी पुरा, भोलीदेखि महोत्सव

भोलीदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो।‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको… पुरा पढौ

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।        त्यस्तै… पुरा पढौ

गुरुकुल विद्या सदनमा विदाइ

पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीलाई विदाइ गरिएको छ ।        विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीको आयोजना एवम् विद्यालयको व्यवस्थापनमा शनिबार भएको एक कार्यक्रमका बीच उनीहरुलाई खादा एवम् मायाको चिनो प्रदान गरी विदाइ गरिएको हो।        त्यस अवसरमा भनाई राख्दै वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखरा क्षेत्रकै अब्बल विद्यालय रहेको जनाउँदै विद्यार्थीलाई पठनपाठनका अलवा अनुशासनलाई पनि ख्याल गर्न सुझाव दिए ।उनले कार्यक्रमले विद्यार्थी बीच भारचाराको सम्बन्ध स्थापीत गर्ने उल्लेख गर्दै गुरुकुलले अतिरिक्त क्रियाकलापलाई पनि महत्व… पुरा पढौ

सराङकोट महायज्ञबाट करिव साढे २ करोड बचत

यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ ।        आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो ।जसअनुसार यज्ञमा रु.३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई रु.२ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन आएको महायज्ञका सहमहासचिव… पुरा पढौ

‘विद्युतीय चुल्हो जीवन हुन्न लुलो’

धवलागिरी सामुदायिक स्रोत विकास केन्द्रकी अध्यक्ष सिर्जना थापाले सोमबार पोखरामा आयोजित कार्यक्रममा भन्दै थिइन् विद्युतीय चुल्होले मेरो जीवन बदलिदियो ।सुरुमा मलाई पनि चुल्होको प्रयोग कस्तो, कस्तो लाग्थ्यो तर केही महिनाको प्रयोगसँगै अभ्यस्त बने, पछि ग्याँस, दाउराको तुलनामा निकै सहज महशुस भयो।        पहिले भान्छा फोहोर हुने समस्या, खाना बनाउन १।२ घण्टै लाग्ने गर्थे त्यो पुरा समाधान भयो ।धुवाँका कारण बिग्रीएको स्वास्थ्यमा पनि क्रमिक सुधार आयो, आर्थिक हिसावले पनि ग्याँस भन्दा सस्तो पर्यो, त्यसैले आजकल नछुट्ने गरी चुल्होसँग साइनो गासेको छु… पुरा पढौ

प्रगतिशील लेखक सङ्घ गण्डकीमा प्रा. डा. उपाध्याय

प्रगतिशील लेखक सङ्घ गण्डकीको आज शनिबार पोखरामा भएको तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षद्वयमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारीलाई जिम्मेवारी दिएको छ । त्यस्तै संघका गोर्खा अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङ अध्यक्ष बासुदेव थापा, तनहुँ अध्यक्ष विनोदकुमार विक, स्याङजा अध्यक्ष अनन्त अर्याल, कास्की अध्यक्ष छवि सुवेदी विजयी, नवलपुर अध्यक्ष काशीराम गैरे, पर्वत अध्यक्ष आनन्द रिमाल, वाग्लुङ अध्यक्ष विजय राना तथा म्याग्दी अध्यक्ष लीला… पुरा पढौ

‘रोधी घर मादलु रन्को’ गीत सार्वजनिक

गीतकार विक्रम पौडेलको नयाँ गीत ‘रोधी घर मादलु रन्को’ सार्वजनिक भएको छ ।पौडेलको शब्दसंगीत रहेको उक्त गीतमा पूर्ण संयोगको एरेन्ज तथा देवी घर्ती र रेशम निर्दोषले स्वर दिएका छन्।      जसमा सरिता ढुङगाना(जुनकिरी), रेशम निर्दोष, सरिता दानकुटी र मनिष सिंहले मोडलको भूमिका निभाएका छन् ।एचविएन किष्मतमा मिक्सिङ तथा वान् डि.वी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको तारानाथ आचार्यले निर्देशन गरेका हुन् भने करणसिंह चाइसरले छायाङकन गरे।      पौडेलका यसअघि नै वैँसालु नजरैमा, फर्की हेर्यौ सोल्टिनी, जानी मयाले, बुकी फुलेछ, जोडी बरिलै… पुरा पढौ

आलु महोत्सवलाई आमा समूहहरुको साथ

यहि चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवलाई हेमजाका आमा समूहले साथ दिने भएका छन् ।       मंगलबार भएको भेलाका बीच उनीहरुले महोत्सव समग्र पोखराकै ब्राण्ड भएको जनाउँदै त्यसमा आमा समूहहरुको पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।       वडा स्तरीय महिला संजाल अध्यक्ष समेत रहेकी आमा समूह परिचालन उपसमिति संयोजक अप्सरा तिमिल्सीनाले आलु महोत्सवको प्रबद्र्धनमा सबै जुट्नुपर्ने औँल्याइन् ।उनले आलु महोत्सव किसानको चाड भएको धारणा राख्दै महोत्सव मार्फत किसानलाई प्रोत्साहन गरिदै आएको स्पष्ट… पुरा पढौ