पोखरा–४, गणेशटोल स्थित बुढानिलकण्ठ मन्दिर संरक्षण समितिको अध्यक्षमा पुष्पेन्द्रबहादुर कोइराला चयन भएका छन् । मन्दिर संरक्षण समितिको शनिबार भएको १५ औं साधारणसभा तथा आठौँ अधिवेशनले कोइरालाको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा कल्पना गौतम, सचिवमा किरणप्रसाद कोइराला, कोषाध्यक्षमा सीता हमाल तथा सहसचिवमा इन्दु कोइराला छन् ।त्यसैगरी नेत्रपाणि भण्डारी, श्रीकृष्ण अधिकारी, जगन्नाथ कोइराला, कमला कोइराला, सिर्जना कोइराला र हरीनारायण शर्मा सदस्य छनोट भए । धर्मराज पराजुली संयोजक तथा उदारराज भण्डारी र उपेन्द्रराज गौतम सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत…
पुरा पढौ