शिक्षा

विष्णुपादुका माविको वार्षिकोत्सव (फोटोफिचर)

पोखरा २५, हेमजा स्थित विष्णुपादुका माविको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण एवम् सम्मान कार्यक्रम मंगलबार भएको छ । वार्षिकोत्सव उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले विद्यालय शिक्षाको महत्वमाथि प्रकाश पार्नुहुँदै स्वदेशमै रोजगारी मिल्ने शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । कक्षा १२ सम्म शिक्षा आर्जन गरी विदेश जाने परिपार्टी गलत भएको औँल्याउँदै सदस्य वैरागीले मातृभुमिलाई माया गर्न विद्यार्थीलाई सुझाव दिनुभयो । कास्की खण्डको मध्यपहाडी लोकमार्ग, समग्र शिक्षा क्षेत्र लगायत स्थानीय तहका समस्या समाधान गर्न आफूले सहजीकरण गरिरहेको स्मरण… पुरा पढौ

नौलो धुम्तीद्वारा हिमालय माविमा सहयोग

अन्नपूर्ण गाउँपालिका–७, तोल्का स्थित हिमालय माध्यमिक विद्यालयमा नौलो घुम्ती नेपालले सहयोग गरेको छ ।        संस्थाले गुड नेवर्स इन्टरनेसनलको आर्थिक एवम् प्राविधिक सहयोग तथा गाउँपालिकाको समन्वयमा त्यहाँका ५० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई झोला, विद्यालय पोशाक एवम् शैक्षिक  सामाग्री सहयोग गरेको हो।        सामाग्री हस्तान्तरण गर्नुहुँदै नौलो घुम्ती नेपालका सहजकर्ता बलबहादुर केसीले अन्नपूर्ण ७ आफ्नो वडा भएको जनाउँदै गाउँठाउँमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सकेसम्म सहयोगलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहयोगको सदुपयोग हुने विश्वास लिनुभयो ।… पुरा पढौ

अर्यालको  ‘मुर्दाघर’ लोकार्पण

नारी प्रतिभा वाङ्मय प्रतिष्ठानको आयोजनामा कवि सिर्जना अर्यालको नाट्यकृति ‘मुर्दाघर’ लोकार्पण गरिएको छ।           संस्थाको चौथो वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका बीच उक्त कृति लोकार्पण गरिएको हो।           कृति लोकार्पण गर्नु हुँदै गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान् गुरुङले साहित्य सिर्जना गरेर बाँच्नु आनन्ददायी हुने उल्लेख गर्नुभयो। उहाँले साहित्यिक कार्यक्रमले आफ्नो ध्यान खिच्ने गरेको जनाउँदै साहित्यलाई आस्वादन गर्न कृतिको रस अनुसार भावनामा डुब्नुपर्नेमा जोड दिनुभयो। छन्दनायक माधव वियोगीले कवि अर्याल छन्दमा कविता लेख्न सक्ने सबल कवि रहेको औँल्याउनुभयो ।उहाँले अर्याललाई… पुरा पढौ

४ वर्ष देखि अनुदानमा शिक्षक सहयोग गर्दै नेलम्बो

नेलम्बो नेपालले सामुदायिक विद्यालयलाई अनुदानमा शिक्षक सहयोग गर्दै आइरहेको छ ।त्यसका अलवा स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा पनि संस्था क्रियाशिल छ ।           निजी शिक्षक अनुदान सहयोग अन्तर्गत ४ वर्षदेखि माछापुच्छे« गाउँपालिका–७, धम्पुस स्थित जनप्रिय आधारभूत विद्यालय तथा ३ वर्षदेखि उदय माध्यमिक विद्यालयमा शिक्षक सहयोग गर्दै आइरहेकोमा यस वर्ष पनि दुवै विद्यालयमा शिक्षक अनुदान नविकरण गरिएको हो।जसअनुसार उदय माविमा एक कार्यक्रमका बीच सम्झौता भएको छ।           माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले नेलम्बोले सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण कार्यक्रमहरु गरेको स्मरण गर्दै… पुरा पढौ

गौरीशंकर क्याम्पसमा बधाई

पोखरा–२५, हेमजा स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा कक्षा १२ अध्ययन गरी उत्तीर्ण भएका विद्यार्थीलाई बधाई दिइएको छ ।        त्यस अवसरमा क्याम्पस संचालक समितिका जेष्ठ सदस्य दानबहादुर थापाले कार्यक्रमसँगै विद्यार्थीमा हौसला बढ्ने विश्वास व्यक्त गर्दै विद्यार्थी लगनशील, अनुशासित भएमा शैक्षिक प्रगति उल्लेखनीय हुने स्पष्ट पारे। क्याम्पस संचालक समिति सदस्य कृष्णबहादुर कुँवरले अन्य शैक्षिक संस्थाको तुलनामा गौरीशंकर क्याम्पसको शैक्षिक प्रगति प्रशम्सनीय रहेको औँल्याउँदै सबै मिलि क्याम्पसको श्रीबृद्धिमा लाग्नुपर्नेमा जोड दिए।        संचालक समिति सदस्य कृष्णकुमारी दवाडीले विद्यार्थीको आर्थिक समस्या समाधान गर्न आफूले… पुरा पढौ

उकाली र ओराली तीजे गीत सङ्ग्रह लोकार्पण

गीतकार शान्ति कँडेल न्यौपानेको तिजे गीत सङ्ग्रह उकाली र ओरालीको लोकार्पण भएको छ ।  सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिवार भएको एक कार्यक्रममा कन्या क्याम्पस पोखरामा अध्ययनरत पाँच कन्याबाट सामूहिक रुपमा उक्त कृतिको लोकार्पण गरिएको हो ।  उक्त अवसरमा कृतिका लेखक शान्ति कँडेल न्यौपानेले महिला सशक्तीकरण, दिनदिनै बढ्दै गएको हत्या, हिंसा, अपहरण, दुर्घटना, लैङ्गिक विभेद, तीज पर्वमा देखिएको विकृति र समजका यथार्थ पक्षलाई आफूले आफ्ना सिर्जनामा समेटेको बताइन् । छोराछोरीलाई राम्रो संस्कार सिकाउनुपर्ने, स्वदेशमै अवसर खोज्नुपर्ने र सरकारले राष्ट्रहितका विषयमा… पुरा पढौ

गुरुकुलमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा–९, नयाँबजारस्थित गुरुकुल विद्यासदनको कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई शनिबार एक कार्यक्रमबीच कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । त्यस अवसरमा गुरुकुलमै किन पढ्ने, त्यहाँ अध्ययन गर्दा अपनाउनुपर्ने अनुशासन एवम् विविध पक्षबारेमा अभिमुखीकरण गरियो । त्यस्तै विद्यार्थीलाई अविर र खादा प्रदान गरी स्वागत गरियो। पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुलले फड्को मार्दै अगाडि बढिरहेको चर्चा गर्नुहुँदै शिक्षा, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा पनि विद्यालयले योगदान दिइरहेको औँल्याउनुभयो । उहाँले विद्यार्थीको भविष्य समुज्ज्वल बनाउन गुरुकुलले भूमिका खेल्ने विश्वास व्यक्त गर्नु… पुरा पढौ

पोखरा१९ मा निःशुल्क दन्त शिविर

पोखरा महानगरपालिका वडा नं= १९, पुरुन्चौर स्थित भारती भवन माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर सुरु भएको छ ।           नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको आयोजना तथा नेलम्बो नेपालको प्राविधिक सहयोगमा संचालित शिविर पाँच दिनसम्म चल्नेछ । जसमा वडा कार्यालय, भारती भवन विद्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्लाको सहकार्य रहेको छ ।           शिविर शुभारम्भ गर्नु हुँदै वडाध्यक्ष पुस्पेन्द्र पाण्डेले शिविरबाट अधिकत्तम लाभ लिन विद्यार्थीलाई सुझाव दिर्दै आगामि दिनहरुमा नेलम्बोसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेलम्बो महत्वपूर्ण सहयोगी… पुरा पढौ

बालज्योतिलाई पेमा छालको सहयोग

अन्नपूर्ण–३, मराउँचे स्थित बालज्योति आधारभूत विद्यालयलाई पेमा छाल शाक्य मोनास्ट्रिक इन्स्चिउडले विद्यालय पोशाक (ट्रयाक सुट) एवम् स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ ।         हेमजा स्थित इन्स्चिउडले आइतबार एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत कुल २५ विद्यार्थी एवम् ६ जना शिक्षक कर्मचारीलाई ट्रयाक सुट तथा स्टेशनरी सामग्री प्रदान गरेको हो । संस्थाले प्रति विद्यार्थी ८ वटा कापी, एक÷एक दर्जन सिसाकलम, मेटास र कटर एवम् १ थान ज्यामिति बाकस प्रदान गरेको हो ।त्यस्तै उक्त संस्थाले विद्यालयलाई ४ थान फुटबल एवम् ४… पुरा पढौ

शान्तमा बधाई एवं सम्मान

पोखरा–१८, भकुन्डे स्थित शान्त माध्यमिक विद्यालयबाट २०८० सालको एसइईमा सहभागि भई सफलता प्राप्त गरेका विद्यार्थीलाई मंगलबार एक कार्यक्रमका बीच बधाई दिर्दै सम्मान गरियो।        त्यस अवसरमा कार्यवहाक वडाध्यक्ष रमेश थापाले विद्यार्थीको समुज्ज्वल भविष्यको कामना गर्दै विद्यालयको सर्वाङगीर्ण विकासमा वडा सधै तत्पर रहेको बताए।     विद्यालयका अध्यक्ष बुद्धिबहादुर खड्काले विद्यार्थीलाई अनुशासित बन्न सुझाव दिर्दै विद्यार्थीको बृद्धि विकासमा विद्यालय प्रयासरत रहदै आएको स्पष्ट पारे।       प्रधानाध्यापक कृष्णप्रसाद तिमिल्सीनाले विद्यार्थीको अथक परिश्रमबाट सफलता हासिल भएको औँल्याउँदै विद्यार्थीलाई लगनशील बन्न सुझाव दिए । शिक्षकहरु… पुरा पढौ