‘रोधी घर मादलु रन्को’ गीत सार्वजनिक

-


     श्रीभद्र पौडेल    
     चैत्र ८ गते २०८१ मा प्रकाशित


गीतकार विक्रम पौडेलको नयाँ गीतरोधी घर मादलु रन्को सार्वजनिक भएको ।पौडेलको शब्दसंगीत रहेको उक्त गीतमा पूर्ण संयोगको एरेन्ज तथा देवी घर्ती रेशम निर्दोषले स्वर दिएका छन्।

     जसमा सरिता ढुङगाना(जुनकिरी), रेशम निर्दोष, सरिता दानकुटी मनिष सिंहले मोडलको भूमिका निभाएका छन् ।एचविएन किष्मतमा मिक्सिङ तथा वान् डि.वी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको तारानाथ आचार्यले निर्देशन गरेका हुन् भने करणसिंह चाइसरले छायाङकन गरे।

     पौडेलका यसअघि नै वैँसालु नजरैमा, फर्की हेर्यौ सोल्टिनी, जानी मयाले, बुकी फुलेछ, जोडी बरिलै लगायतका गीत सार्वजनिक भइसकेका छन्।

     शिक्षणमा समेत आबद्ध पौडेल पछिल्लोपटक गीत संगीतमा पनि जम्दै गएका छन्।