नेकपा माओवादी केन्द्र पोखरा–२५, हेमजाको विस्तारित बैठक शनिबार भएको छ। बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका पार्टी केन्द्रीय सदस्य रामजीप्रसाद वरालले संगठन विस्तारमा जोड दिर्दै माओवादी आन्दोलनकै कारण देशमा लोकतान्त्रिक गणतन्त्र आएको भनाई राखे।उनले गणतन्त्र प्राप्तसँगै देशमा विकासले फड्को मारेको चर्चा समेत गरे। त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य दुर्गा विक, जिल्ला सचिव विनय थापा, प्रदेश सदस्य भोजराज पौडेल, जेष्ठ सदस्य चक्रपाणी पौडेल लगायतले पनि धारणा राखे । उनीहरुले पार्टीलाई मजवुत बनाउनुपर्ने, जनताका समस्यामा बढी…
पुरा पढौ