कास्की

महोत्सवमा आलु किन्नेको घुइँचो

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ।हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बिहीबार महोत्सव… पुरा पढौ

आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो।महोत्सवको चौथो दिन आज बुधबार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सवका अन्य दिनको तुलनामा बढी हो । हालसम्म ३५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव हिक्मत थापा जानकारी दिए।महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ«े गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् ।… पुरा पढौ

‘आलुको पहाडसँगै सेल्फीको मञ्जा’

राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिन्छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गरेका छन् र सामाजिक संजालमा राख्ने पनि ।चैत २४ गतेबाट सुरु १३ औं महोत्सव यहि वैशाख ३ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँग तस्विर खिच्ने कार्य हुन पुगेको छ।त्यहाँ ४० टनको आलुको पहाड निर्माण गरिएको छ। तस्विर खिच्न… पुरा पढौ

आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ ।कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ ।यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गर्नुभएको छ र सामाजिक संजालमा राख्ने पनि ।यहि चैत २४ गतेबाट सुरु १३ औं महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँगै तस्विर खिच्ने कार्य हुन पुगेको महशसु गर्न सकिन्छ । तस्विर खिच्न बुढा,… पुरा पढौ

गुरुकुललाई पूर्ण प्रविधीयुक्त बनाइदै

पोखरा–९, बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयलाई पूर्ण प्रविधियुक्त बनाइने भएको छ । विद्यालयमा सोमबार आज आयोजित एक कार्यक्रमका बीच उक्त जानकारी दिर्दै विद्यालयलाई युग सुहाउँदो शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने तयारी भइरहेको विद्यालयका अध्यक्ष रवि कार्कीले जानकारी दिनुभयो। अध्यक्ष समेत रहनुभएका गुरुकुल विद्यासदन प्रा.लिका प्रबन्ध निर्देशक कार्कीले भन्नुभयोः– हामी विद्यालयलाई क्रमश पेपरलेस बनाउँदैछौँ, विद्यार्थीको वजनदार झोला घटाउँदैछौं, विद्यालयलाई डाटा वेसमा लैजादैछौं, अतिरिक्त क्रियाकलापमा गुरुकुल पोखरामा एकछत्र नै छ, इ–लाइव्रेरी तथा इ–बुक्स्को अवधारणलाई पनि अगाडि बढाउँदैछौं कार्कीले भन्नुभयो। हाम्रो… पुरा पढौ

संगीतमय बन्यो आलु महोत्सव

१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरी ढुङगाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायक लगायतले विभिन्न प्रस्तुति राख्नुभयो।        उहाँहरुका प्रस्ततिमा दर्शक मन्त्रमुग्ध हुनुभयो र छम्छमी नाच्नुभयो। विशेष गरी राजु परियार तथा शिला आलेको दोहोरीमा दर्शकले कम्मर मर्काइमर्काइ धित फुकाएर नाच्नुभयो।        दोहोरीका अलवा राजुले प¥यो मलाई रुन मायालु, सुन पानीले छर्क मायालु, फूलमा भमरा, डाली पलायो, आधी खोला उर्लेर आयो, शिलाले गोर्खा कालिका,… पुरा पढौ

आजदेखि हेमजामा आलु महोत्सव सुरु

आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।        ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।        महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै… पुरा पढौ

आजदेखि आलु महोत्सव 

आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो।  ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा… पुरा पढौ

शान्ति निकेतनका विद्यार्थी दीक्षित

पोखरा–५, पस्र्याङ स्थित शान्ति निकेतन स्कूलमा युकेजीका विद्यार्थीलाई दीक्षित गरिएको छ ।त्यस अवसरमा शैक्षिक सत्र २०८१ तर्फका पुरस्कार पनि वितरण गरियो। कार्यक्रमका बीच कुल ६५ जना विद्यार्थी दीक्षित भए ।त्यस्तै पूर्व आधारभूत तहदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई पुरस्कार प्रदान गरियो। कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीले पोखरालाई पर्यटकीय अलवा शैक्षिक नगरी बनाउनुपर्नेमा जोड दिए ।उनले पोखराको शैक्षिक क्षेत्रमा शान्ति निकेतनको महत्वपूर्ण भूमिका रहेको औँल्याउँदै पोखराका उत्कृष्ट १० विद्यालयमा शान्ति निकेतन पनि पर्ने… पुरा पढौ

‘मर्निङस्टार कास्कीकै उत्कृष्ट विद्यालय’

अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरी स्थित मर्निङस्टार माध्यमिक विद्यालय कास्की जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था रहेको औँल्याइएको छ।शुक्रबार भएको विद्यालयको ३६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोहका वक्ताले सो कुरा औँल्याएका हुन्।कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्यालय संस्थापक प्रति सम्मान प्रकट गर्दै विद्यालयले जिल्लाकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिर्दै आएको औँल्याए ।विद्यालय सहरमा वा गाउँमा रहनुले केही अर्थ राख्दैन, अर्थ त शौक्षिक गुणस्तरले राख्दछ, जुन मर्निङस्टारले कायम गरेको छ अध्यक्ष केसीले भने।गाउँपालिकाले शिक्षामा आमूल परिवर्तन गर्न खोजेको स्पष्ट पार्दै… पुरा पढौ