आरति अधिकारी सापकोटाको प्रस्तुति ‘२ लाख कट्यो’ गीत सार्वजनिक भएको छ । महङगी बढेका वेला सौन्दर्य प्रतिको मोह सुनको मूल्य आकाशिएको र हुदाँ खाने वर्गले लगाउन सक्ने अवस्था नबनेको कुरा गीतमा समेटिएको छ। आरति अधिकारी, माया गुरुङ र ज्ञानेश्वर सुवेदीले स्वर भरेको उक्त गीतमा शब्द, लय आरति अधिकारीकै छ। गीतमा उषा मातले आमा, कुमार गौतमले छोरा, रितीका राईले बुहारीको भूमिका निभाएका छन्। त्यस्तै कल्पना सिग्देल, राजेन्द्र शर्मा, भावना पन्त, संस्कति सुवेदी, प्रसंशा अधिकारी, आकाश दाहाल, सुमित कँडेल, अनुज अधिकारी, अनमोल,…
पुरा पढौ