कास्की पोखरा समाज जापानको छैटौं अधिवेशनले कमल बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । टोकियोमा भएको अधिवेशनले मनोज तिवारी, विष्णुप्रसाद भण्डारी (बिसु), दिपक सुनार र सरोज कार्कीलाई उपाध्यक्ष, जीवन पोखरेल कञ्चनलाई महासचिव, सचिवमा तोयानाथ ढकाल र गोविन्द पौडेल (अनिस), कोषाध्यक्षमा कुलप्रसाद बास्तोला तथा सहकोषाध्यक्षमा सुर्य कडेल र दिलीप पण्डितलाई जिम्मेवारी दिएको छ । त्यस्तै सुमन कँुवर युवा संयोजक, सुनिता बञ्जरा महिला संयोजक, अञ्जु भण्डारी प्रमुख संरक्षक चयन भए ।अधिवेशनले लक्ष्मी कार्की, कविता तिवारी, विजय गुरुङ, खगराज ढुङगाना,…
पुरा पढौ