Author Archive

दिपक सुवेदीको नेतृत्वमा डेभिजफल क्लब

पोखरा १७ स्थित डेभिजफल क्लबको शनिबार सम्पन्न १४ औं साधारणसभा तथा ११ औं अधिवेशनले दुई वर्षे कार्यकालका लागि दिपक सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।अधिवेशनले प्रथम उपाध्यक्षमा शिविर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा वेदबहादुर थापा, सचिवमा गणेश जिसी, कोषाध्यक्षमा शिवम् शाही ठकुरी र सहसचिवमा शर्मिला थकालीलाई छनोट गर्यो ।त्यस्तै सौरभ मरासिनी, दिपेन्द्र सुवेदी, विष्णु पौडेल, वेदनाथ अधिकारी र प्रदीप गुरुङलाई सदस्यको जिम्मेवारी दियो।युवक लामिछाने संयोजक तथा विजयराज आचार्य र खेमराज बराल (पुष्प) सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको… पुरा पढौ

सामुदायिक वगरको सक्रियतामा क्षतीग्रस्त वडा प्रहरी कार्यालय वगरको पुननिर्माण

 जेनजी आन्दोलको क्रममा क्षतीग्रस्त भएको वडा प्रहरी कार्यालय वगरको पुननिर्माण गरिएको छ । भाद्र २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनको क्रममा वडा प्रहरी कार्यालय वगरमा आक्रमण हुदा कार्यालयमा रहेका भौतिक संरचना तथा कार्यालय भवन र व्यक्तिगत सामाग्रीहरु आगजानी भइ क्षतीग्रस्त भएपछि यसको पुननिर्माण गर्ने जिम्मा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरले लिएको थियो । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठको संयोजकत्वमा केन्द्रका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरु सदस्य रहने… पुरा पढौ

आलु महोत्सवमा ५० लाख बढीको कारोवार

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो।दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै गएको छ ।त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारीक स्टल छन् ।प्रतिकेजी रु.३५ मा आलुको कारोवार भएको छ।आइतबारसम्म रु. ८ लाख बढीको आलु… पुरा पढौ

आलु महोत्सवमा ५० लाख बढीको कारोवार

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो।दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै गएको छ ।त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारीक स्टल छन् ।प्रतिकेजी रु.३५ मा आलुको कारोवार भएको छ।आइतबारसम्म रु. ८ लाख बढीको आलु… पुरा पढौ

आलु महोत्सवमा बढ्दो सहभागिता

राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ ।शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गर्नुभएको छ ।त्यहाँ आलुको कारोवारदेखि, कृषि स्टल र अन्य स्टलमा पनि उल्लेख्य कारोवार भइरहेको अध्यक्ष श्रेष्ठले सुनाउनुभयो। महोत्सवमा पुग्ने दर्शक अधिकाशंले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ। किनकी महोत्सव प्रवेशसँगै त्यहाँ… पुरा पढौ

राष्ट्रिय हेमजा आलु महोत्सव सुरु

राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ ।“सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म चल्नेछ ।महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै आलु महोत्सवले समग्र पोखरालाई नै ब्राण्डीङ गर्न सफल भएको सुनाए । उनले आलु महोत्सवलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै सोही अनुसार रातो कितावमा समेटिएको स्पष्ट पनि पारे ।हेमजाका विकास आयोजना चौरासी… पुरा पढौ

आलु महोत्सव भोलीदेखि

राष्ट्रिय हेमजा आलु महोत्सव भोलीदेखि सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म संचालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ । उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।महोत्सवमा आलुको परिकारको… पुरा पढौ

धारापानी मन्टेश्वरीका विद्यार्थी दीक्षित

पोखरा–५, जनहित मार्ग स्थित धारापानी मन्टेश्वरीले विद्यार्थीलाई दीक्षित गरेको छ।मन्टेश्वरीको आज बुधबार आयोजित अभिभावक दिवस, पुरस्कार वितरण समारोहका बीच युकेजी उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको हो।कार्यक्रममा भनाई राख्नुहुँदै पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारीले अभिभावकले बाबुनानीका लागि प्रर्याप्त समय दिनुपर्ने उल्लेख गर्नुहुँदै स्वास्थकर खानेकुरालाई प्राथमिकतामा राख्न सुझाउनुभयो ।उहाँले बालबालिकालाई गिलो माटोको संज्ञा दिनुहुँदै उनीहरुलाई संस्कारयुक्त बनाउन घरदेखि समाज हुँदै विद्यालयसम्मको वातावरणले भूमिका खेल्ने स्पष्ट पार्नुभयो।कर्मचारी छनोट समितिका संयोजक सुरज पौडेलले शिशुको मस्तिष्क विकास गर्भावस्थाबाटै सुरु हुने उल्लेख गर्नुहुँदै त्यस अवस्थामा… पुरा पढौ

आलु महोत्सवको तयारी पूरा, मेयरले उद्घाटन गर्ने

राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । यही चैत २७गतेदेखि वैशाख ५ गतेसम्म हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ ।उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल… पुरा पढौ

छोरेपाटन माविमा विज्ञान समूहका विद्यार्थीको बिदाइ

छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ।विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार एक कार्यक्रमका बीच कक्षा १२ का विद्यार्थीको विदाइ गरिएको हो।कार्यक्रममा भनाई राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीलेविद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै जीवनमा शिक्षा नै महत्वपूर्ण पूँजी भएको उल्लेख गरे।विद्यालय व्यवस्थापन समितिका सदस्य देवीप्रसाद वस्यालले विद्यार्थीको अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै आगामी जीवन यात्रामा निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे।प्रधानाध्यापक डिल्लीराम शर्मा… पुरा पढौ