प्रमुख समाचार

‘हेमजा भेट्रान्स कप’: दर्शकको साथ पोखरा १२ लाई उपाधि पोखरा १३ लाई

पोखरा । आज (शुक्रबार) सम्पन्न भएको अन्तर वडास्तरीय 'हेमजा भेट्रान्स कप' २०८१ को फाइनल खेल हेर्न आएका अधिकाश दर्शक पोखरा १२ को सपोर्टमा थियो । त्यस्को बाबजुद पनि उपाधि जित्न सकेन । पोखरा १३ ले ३–० गोल अन्तरले पोखरा १२ लाई पराजित गर्दे च्याम्पियन बन्यो । खेलको ७ औं मिनेटमा १३ का नरेन्द्रजगं गुरुङले गोल गरे । उनले किपर बाट रिबाउण्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए। पोखरा १२ का नितिश श्रेष्ठले ५० औ मिनेटमा गरेको पावरफुल प्रहार सेकेण्डबारमा… पुरा पढौ

स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन

पोखरा । स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन बनेको छ । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै स्याङजा च्याम्पियन बनेको हो ।पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९ दशमलब ३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा… पुरा पढौ

अन्तर वडा भेट्रान्सकपको फाइनलमा पोखरा १२ र १३ भिड्ने

पोखरा । हेमजा भेट्रान्स अन्तर वडा कपको फाइनलमा पोखरा १२ र १३ भिडने भएको छ । आज भएको सेमिफाइनलको पहिलो खेलमा पोखरा १० लाई ७–0 गोल अन्तरले पाखा लगाउदै पोखरा १२ ले फाइनलको ढोका खोलेको हो । पोखरा १२ का नितेश श्रेष्ठले खेलको ६ औ मिनेटमा नै गोलको खाता खोलेका थिए । उक्त खेलमा उनले ह्ेट्रिक गरे । त्यस्तै पोखरा १२ का सचिन जंग थापा,सुरज श्रेष्ठ,सन्तोष कार्की र दोस्रो हाफमा बैक्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका तिर्थ आर्चायले समान एक… पुरा पढौ

विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताउनुभएको छ । दलित महिला संघ ९फेडो० ले मंगलबार पोखरामा आयोजना गरेको दलित महिलाको सशक्तिकरण र समावेशीकरणका सवाल विषयक प्रदेश स्तरीय कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘जातीय विभेद तथा छुवाछुत, लैंगिक र वर्गीय विभेदको दोहोरो शोषणमा पारिएका दलित महिलाहरुलाई संगठित, सचेतीकरण र सशक्तिकरण गर्दै उनीहरुको हक अधिकार स्थापित गर्न जरुरी छ । यसैका लागि क्रियाशील फेडोलाई आभार व्यक्त गर्दछु।’ प्रदेश प्रमुख… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट : नवलपुर जित नजिक

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा नवलपुर जित नजिक पुगेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नवलपुरले गोरखालाई १२५ रनले जितेको हो । पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै बलियो मानिएको स्याङजाले पर्वत संग अंक बाँडन बाध्य भयो नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा एक जित र एक खेलमा बराबरी गरी ३ अंकका साथ दोस्रो स्थानमा छ । अंक तालिकामा पर्वतले एक अंक जोडेको… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट ः नवलपुर र स्याङजाको जित

पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत आज भएको खेलमा नवलपुर र स्याङजाले जितको छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा नवलपुर र स्याङजाले जितको हो । नवलपुरले पर्वतलाई ६ विकेटले जितेको हो। वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा… पुरा पढौ

नेपालले दियो बंगलादेशलाई १०७ को टार्गेट

पोखरा । आइसिसी टी-२० विश्वकपमा नेपालले बंगलादेशलाई १०७ रनको टार्गेट दिएको छ । नेपालले बंगलादेशलाई १९ दशमलब ३ ओभरमा अल आउट गरी १०६ रनमा समेटेको हो।  अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमान रन आउट भएका थिए। त्यसअघि नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए।   नेपालका लागि सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिएका थिए। उनले बंगलादेशका ओपनर तान्जिड हसनलाई आउट गरे। लगत्तै दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नेपालका लागि दोस्रो… पुरा पढौ

 टी २० मा सन्दीपले पुरा गरे १०० विकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको  टी–२०   क्रिकेटमा १०० विकेट पुगेको छ । वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै सन्दीपले १०० विकेट पुरा गरेका हुन् । यो सँगै सन्दीप टी २० मा छिटो सय विकेट झार्ने दोस्रो बलर बनेका छन् । पुरा पढौ

अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले हरायो

पोखरा। टी–२० विश्वकपमा अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९ दशमलब ४ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । अस्ट्रेलियाको जित संगै साबिक विजेता इंग्ल्यान्ड भाग्यमानी सावित भयो । नेट रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै टोली सुपर ८ मा प्रवेश गरेको छ । दुई टोलीको अङ्क समान भए पनि इंग्ल्यान्डको रन रेट स्कटल्यान्डभन्दा राम्रो रहेको छ । यसअघि इंग्ल्यान्डले नामिबयालाई हराउँदै स्कटल्यान्डसँग अङ्क… पुरा पढौ

‘हेम्जा भेट्रान्स कप’मा पोखरा महानगरपालिका १ को विजयी सुरुवात

पोखरा । पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका १ ले विजयी सुरुवात गरेको छ ।पोखरा महानगरपालिका १ ले २५ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो। पोखरा १ को जितमा राजु तमाङ र अन्तिम गुरुङले समान १/१ गोल गरे । पहिलो हाफको ३४ औ मिनेटमा राजु तमाङले गोल गर्दे टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ८ औ मिनेटमा अन्तिम गुरुङले गोल गर्दे गोल संख्या दोब्बर बनाए । “युवा… पुरा पढौ