पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन मावि. भूपू विद्यार्थी मञ्चको दोश्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले शालिकराम भण्डारीको अध्यक्षतामा २ वर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मञ्चको उपाध्यक्षमा कविता गुरुङ (कवि), सचिवमा गणेश जिसी, कोषाध्यक्षमा ज्योति हमाल, सहसचिवमा शिवराज न्यौपाने र सदस्यहरुमा रामचन्द्र बराल, छविलाल पनेरु, शिवप्रसाद पौडेल, नमराज बराल, शर्मिला थकाली, दिलकुमारी खाँण सर्वसम्मत चयन भएका छन् । मञ्चका परिकल्पनाकार दिपकराज बराल संयोजक, पदमबहादुर ढकाल र चन्द्रमाया वास्तोला सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा…
पुरा पढौ