गण्डकी सेरोफेरो

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राईभेट लिमिटेडले दशैंका लागि यहि असोज २१ गते आईतबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने

दसैं , तिहार र छठजस्ता ठुला चाडपर्वहरू नजिकिदै गर्दा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राईभेट लिमिटेडले दसैंका लागि यहि असोज २१ गते आईतबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने जानकारी दिएको छ ।आएको र चाडपर्वको अवसरमा आफ्ना आफन्तहरुकोमा आवत जावत गर्ने संस्कृति एवं परम्परा अनुसार आफ्नो गन्तव्यमा जानका लागि अग्रिम टिकटको बारेमा जानकारी लिने क्रम बढ्दो भएको अनुभूति गरेका छौं भनेर प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भाडा बृद्धि नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान लिएको… पुरा पढौ

राष्ट्रिय सहमति अहिलेको खाँचो

स्याङ्जा समाचारदातास्याङ्जा, असार १ गते । नेकपा माओबादी केन्द्रका महासचिब देब प्रसाद गुरुङले राष्ट्रिय सहमति अहिलेको खाँचो रहेको बताउनु भएको छ ।नेकपा माओबादी केन्द्र स्याङ्जाले अयोजना गरेको प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै शुक्रबार महासचिब गुरुङले देश संकटमा परेको बेलमा सहमतिको बिकल्प नरहेको बताउनुभयो ।प्रचण्डको नेतृत्वमा एमाले बाहेकका कम्युनिष्ट एक ठाउँ हुन थालेको बताउदै महासचिब गुरुङले कम्युनिष्ट एक ठाउँ भएपछि गैर कम्युनिष्टलाई गोलबन्द गराउन सहज हुने बताउनुभयो ।केपी ओलीको सोच र चिन्तनका कारण नेपालको कम्युनिष्ट आन्दोलन धरासायी भएको उहाँको भनाई थियो ।केपी… पुरा पढौ

चौथो अध्यक्ष कपमा वडा नं ५ लाई उपाधि

स्याङजा, फागुन ११ गते । कालिगण्डकी गाउँपालिकाले वडा नं ७ मिर्मीमा गरेको चौथो अध्यक्ष कप तजा बृहत खेलकुद महोत्सबमा वडा नं ५ ले उपाधि जितेको छ । वडा नं ५ ले पाचँ स्वर्ण र पाचँ रजत पदक हात पार्दै पहिलो बनेको हो ।यस्तै पाचै स्वर्ण जितेको वडा नं ७ ले एक रजत र पाचँ कास्य सहित दोेस्रो, तेस्रो भएको वडा नं १ ले चार स्वर्ण, एक रजत र छ कास्य जितेको हो । वडा नं ३ ले तीन स्वर्ण, एक… पुरा पढौ

व्यवस्थित रूपमा संसद् चलाउनेछु

स्याङ्जा, फागुन ९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादामा बसेर व्यवस्थित रूपमा संसद् चलाउने बताउनुभएको छ । कालिगण्डकी गाउँपालिका ७ मा कालिगण्डकी अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले कानुनभित्र रहेर सबै काम गर्ने बताउनुभएको हो ।  हिजो कसले के गर्‍यो त्यसप्रति आफूलाई कुनै चासो नरहेको बताउँदै आफू हिजो जुन राजनीतिक दलमा रहे पनि अहिले स्वतन्त्र भएकाले तटस्थ रहेर काम गर्ने बताउनुभयो ।  बेरोजगारलाई रोजगार दिने गरी ऐन बनाउने बताउँदै सभामुख घिमिरेले युवा बिदेसिनबाट रोक्नु पर्ने बताउनुभयो ।  कार्यक्रममा प्रदेश सभा… पुरा पढौ

चौथो अध्यक्ष कप शुरु

पोखरा, फागुन ९ गते । कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता शुरु भएको छ । मिर्मीमा रहेको खेलमैदानमा फुटबल, भलिबल, टेबल टेनीस, ब्याडमिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष हुने छन् ।पालिकामा खेलकुदका बिकास गर्ने उदेश्य आयोजना गरिएको अध्यक्ष कपमा १९÷१९ स्वर्ण, रजत र कास्यमा हुने प्रतिस्पर्धा हुने पालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । पालिकाका सात वडाका ६४४ जना खेलाडी प्रतियोगिता दुई दिन संचालन हुने थापाले बताउनुभयो ।प्रतियागिताको संघिय सभामुख देबराज घिमिरेले उद्घाटन गर्नु भएको… पुरा पढौ

स्याङ्जामा ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभन्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए । ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारका क्रममा मृत्यु भएको हो । चालक सुनारको टाउको… पुरा पढौ

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रचण्ड

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रदेश बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ूमुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति… पुरा पढौ

नेबिको मह बजारमा

नेबिको प्रालि नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो ।नेबिको प्रालिले बिस्कुट , कन्फेक्सनरी बाहेक अन्य थुप्रै उत्पादनहरु बजारमा ल्याएको छ ।हालै नेबिको मह बजारमा लन्च गरेको छ ।एक केजी, पाँच सय ग्राम र दुई सय पचास ग्रामको साइजमा नेबिको मह बजारमा आएको हो ।करिब छपन्न वर्ष देखि उत्पादनमा पहिचान बनाएको नेबिको प्रालिले आगामी दिनहरूमा पनि उपभोक्ताको चाहना र स्वास्थलाई ध्यानमा राखेर नयाँ नयाँ उत्पादनहरु बजारमा ल्याउदै छ । उपभोक्ता मुल्य एक केजीको ७५०, पाँच सय ग्रामको ,४०० दुई सय पचास… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता गरिएको छ ।

सातौं पर्वतीय महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सोमबार गरिएको छ । पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र पर्वतीय संग्रहालयले प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा ३६ विद्यालयले सहभागिताको लागि निवेदन दिएका थिए । जसमध्ये ३३ विद्यालय प्रतियोगितामा सहभागी भएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा पोखराका विभिन्न विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थी सहभागी गराइएको थियो ।संग्रहालयकी निर्देशक तथा महोत्सव मूल आयोजक समिति सदस्य सचिव निर्मला न्यौपानेका… पुरा पढौ

गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ नेकपा समाजवादीमा प्रवेश

आम निर्वाचन २०७९ मा स्वतन्त्रबाट उम्मेदवार भइ मनाङ जिल्लाबाट प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका राजिव गुरूङ नेकपा समाजवादीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री गुरुङलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा प्रवेश गराएका हुन् । उनी सामाजवादीमा प्रवेश गरे संगै गण्डकी प्रदेशमा रिक्त समाजवादीको प्रदेश सभामा प्रवेश हुने भएको छ । पुरा पढौ