अन्नपूर्ण गाउँपालिका २ स्थित सिद्धभूमि बचत तथा ऋण सहकारी संस्था लि.को बिहीबार भएको ११ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले पुनः दुर्गादत्त दाहाल(सुर्य)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायणप्रसाद दाहाल, सचिवमा दीपकराज दाहाल, कोषाध्यक्षमा भानुभक्त अधिकारी तथा सहसचिवमा टंकप्रसाद अधिकारी छन् ।अधिवेशनले खेमराज दाहाल, भरतराज दाहाल, राममाया दाहाल, लक्ष्मी चपाई सापकोटा, टंकप्रसाद दाहाल र दीपक अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ । त्यस्तै विष्णुप्रसाद अधिकारी नेतृत्वमा नविन दाहाल र मोतिलाल दाहाल सदस्य रहने गरी लेखा…
पुरा पढौ