Author Archive

गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्। सरकारका प्रवक्तासमेत खड्का कास्की २ (२)मा चुनाव लडी मुख्यमन्त्री बन्न चाहन्थे । गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उनीमाथि आरोप छ । सो क्षेत्रमा अहिले कांग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् । थापालाई खड्काले असहयोग गरेको बताइन्छ । पुरा पढौ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने बताएकाे छ। आइतवार, मङ्गलवार र बिहीवार गरी हप्तामा तीन दिन पोखरा–बनारस उडान गर्ने बुद्धले आफ्नाे प्रेस विज्ञप्ति मार्फत बताएको हाे । यस्तै पोखरा–दिल्ली र पोखरा देहरादुन उडानका लागि एअर ट्राफिक सर्भिसेस अर्थात् एअर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ । पुरा पढौ

सम्पादकीय: के अहिले देखिए जति चुनावपछि पनि सक्रिय हाेलान् उमेदवार ?

अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ । चुनावी प्रचारप्रसारले तीव्र गति लिएको छ । चुनावी मैदानमा उत्रिएका हरेक पार्टीका लगायत स्वतन्त्र उमेदवारहरू दिनरात नभनी प्रचारप्रसारमा खटिएका छन् । आफू मात्र हाेइन आफ्ना कार्यकर्ता , शुभेच्छुक , नातेदार सबलाई भाेट माग्न खटाएका छन् । समय, पैसा , दलबल, चतुर्‍याइँ सब खन्याइएकाे छ । हारजितकाे चिन्ता छ । निद हराएको छ । के हाेला, कसाे हाेला काैतुहल छ । उमेदवार मात्र हाेइनन् तिनका घरपरिवार - आफन्तजन पनि हारजितमा चिन्तित र उत्साहित दुवै… पुरा पढौ

प्रचण्ड पुगे हिमालपारिको गाउँमा

गोरखा, कार्तिक २७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज (आइतबार) हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोला पुगेका छन्। गोरखाको क्षेत्र नं. १ मा उक्त गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्नु प्रतिबद्धता व्यक्त गरे। गोरखाको विकास र समृद्धिका लागि नै आफूले यसपटकको निर्वाचनमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधानविरोधी शक्तिहरुलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्नेमा जोड दिए। अध्यक्ष प्रचण्डले अहिले संविधान… पुरा पढौ

दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने

पोखरा महानगरपालिकाको आर्थिक सहयोग र साइकल सिटी पोखराको आयोजनामा दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । आइतबार साइकल सिटी पोखरालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताको झन्डा हस्तान्तरण गर्दै साइकल दौड प्रतियोगिताको मिति समेत घोषणा गर्नुभयो । जसअनुसार पौष ६ गते दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता, पौष ७ गते बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली र पौष ९ गते पोखराका मुख्य क्षेत्रमा वृहद साइकल र्‍याली गरिनेछ । पोखराको रानीवनमा हुने दोस्रो राष्ट्रिय… पुरा पढौ

काहुँडाँडामा गुरुयोजना सहितको विकास ल्याउछु ः थापा

कात्तिक २७, पोखरा ।गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन् ।गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँ डाडाँमा घरदैलो गर्दै गरेको चुनावी कोणसभामा उक्त कुरा बताएका हुन् ।थापाले वडा नं. ११ मा काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । उनले आफु अबको पाँच वर्षपनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, प्रदेश… पुरा पढौ

२२ औं संस्करणको आहा! रारा गोल्डकप पुष १२ गते देखि २३ सम्म ।

आहा ! रारा गाेल्डकप फुटबल प्रतियाेगिताकाे २२ ओैँ संस्करण आगामी पुसमा हुनेभएको छ । आहा ! रारा गोल्डकपको आयोजक सहारा क्लव पोखराले बिहिबार एक विज्ञप्ती जारी गर्दै सो बारे जानकारी दिएको हो । क्लवका महासचिव रामजी प्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्याराभान गोल्ड कप सहितलाई यो वर्षबाट समावेश गरिएको जनाइएको छ । यस अघि क्याराभान कपलाई आहा राराको संस्करणमा समावेश गरिएको थिएन । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका… पुरा पढौ

पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गछौंः उम्मेदवार बराल र भण्डारी

पोखरा २३, कार्तिक पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका उमेदवार दुर्गादत्त भण्डारीले पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गर्ने बताएका छन् । चुनावको प्रचार अभियान अन्तर्गत बुधबार पोखरा २ स्थित विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख लगायतको क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी हुदै उमेदवार बराल र भण्डारीले पोखराको प्राचिन (पुरानो) घरहरु पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकोले त्यसको संरक्षण गर्ने बताएका हुन् । पोखराको पुरानो बस्तीको रुपमा रहेको विन्ध्यवासिनी, मोहोरीयाटोल,… पुरा पढौ

पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर चार गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा रहेका उनीहरूले यस्तो बताएका हुन् । कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरालाई सिङ्गो गण्डकी प्रदेश कै शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास… पुरा पढौ

वेगनासमा झोलुंगे पुल– कोईराला

पोखरा, २३ कात्तिक आसन्न प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का उम्मदेवार दीपक कोईरालाले अव वेगनासमा पनि झोलुँगे पुल निर्माण गरिने वताएका छन् । मंसिर ४ गते हुन लागेको निर्वाचन प्रचार प्रसारको क्रममा स्थानीय मतदाताहरुसँग भेटघाट गर्दै रुपातालमा जस्तै वेगनासतालमा पनि पुल निर्माण गर्ने आफुनो योजना रहेको उनको भनाई थियो । ‘अहिलको कार्यकालमा रुपातालमा पुल बनाईयो, अबको कार्यकालमा वेगनासमा बनाउने हो ।’ उनले भने । कोईरालाले वेगनासको पिप्लेबाट बराह मन्दिर जोड्ने पुल आफुनो योजनामा… पुरा पढौ