Author Archive

किन मौलाउँदै छ हनी ट्रयापिङ ?

२१अैाँ शताव्दिको यो युगमा अपराधका नयाँ नयाँ शैली जन्मिरहेका छन। अपराधका ठ्याक्कै यति शैली वा किसिम छन भनेर निर्क्यौल गर्न सक्ने अवस्था छैन। यस्तै अपराधको नयाँ शैली मध्येको एउटा शैली हो “हनि ट्रयापिङ” । सुन्दर युवतिले माया प्रेमको नाटक गरि आफ्नो शारीरिक सौर्न्दर्यको बलमा यौनजन्य कार्यको लालच देखाई एकान्तमा बोलाएर पुरुषलाई लुटपाट गर्ने अपराधको नयाँ शैलीलाई हनि ट्रयापिङ भनिन्छ। यसमा युवतिले युवकलाई मायाको भाव देखाउदै पुरुषलाई आफ्नै नजिकको भएको अनुभव गराउछे। यसरि नजिक बनेको पुरुषलाई एकान्तमा बोलाउने , अश्लील हर्कत… पुरा पढौ

मनाङमा छायांकन हुँदै भारतीय फिल्म

नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिनेछ । सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारको अभिनय छ । अमिताभ बच्चन भने नेपाल आएका छैनन् । स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताए । छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन… पुरा पढौ

स्वार्थी मान्छे !

मनिसको सबै भन्दा ठुलो चरित्र भनेको नै अति स्वार्थी हुनु हो । एक जना मानिस बाटोमा कतै गइरहेको थियो । विपरीत दिशाबाट बाघ दौडिएर आयो । त्यो मान्छे हत्तपत्त छेउमा भएको  रुखको लत्रिएको हाँगालाई समातेर रुख माथि गयो । तर रुखको केही माथि एउटा अजंगको भालु बसिरहेको रहेछ । अब बाघ भालुलाई भन्छ -' हेर भालु भाइ यो स्वार्थी मान्छे मेरो सिकार हो, यसलाई १ लात्ति दिएर तल झार, म यसलाई रगत चुसेर यसको मुटु कलेजो खाएर अघाएर अन्तै जान्छु… पुरा पढौ

धैर्यको फल

गर्भवती मृगले जंगलमा बच्चा जन्माउन लागेकी थिई। ऊ एकान्त र सुरक्षित ठाउँको खोजीमा घुम्दै थिई। हिँड्दाहिँड्दै नदीको किनारमा अग्लो र बाक्लो घाँस देखी। उसलाई सो स्थान बच्चा जन्माउन उपयुक्त लाग्यो। त्यहाँ पुग्नासाथ उसलाई प्रसव पीडा सुरु भयो। ठीक त्यही समयमा आकाशमा कालो बादल मडारिँदै बिजुली चम्किन थाल्यो। मेघ गर्जनका साथ पानी पर्ने संकेत देखा प¥यो। उसले दाहिनेतर्फ हेरी त्यहाँ एउटा सिकारीले तीरको निसाना मिलाएर आफूतर्फ ताक्दै थियो। सिकारीको निसानामा पर्न लागेको देखेपछि आत्तिएर बायाँतर्फ फर्की। बायाँतर्फ एउटा भोकाएको बाघ लगभग… पुरा पढौ

सार्थक जीवन

एउटा सहरमा एकजना चित्रकार बस्थे। उनको नाम थियो राम। रामले एउटा सुन्दर तस्बिर बनाएर एउटा चल्तीको चोकमा राखे। चित्रको मुनि लेखिएको थियो ‘यो चित्रमा जसलाई जहाँ नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लगाइदिनुहोस्।  जब उनले साँझ उक्त चित्र हेरे, पूरै चित्रभरि सबै ठाउँमा चिनो लागेर चित्र नै खराब भइसकेको थियो। यो देखेर उनी अत्यन्त दुःखी भए। के गर्ने सोच्नसम्म नि सकेनन्। दिक्क मनेर बसिरहेका थिए। त्यत्तिकैमा एकजना स्वामी त्यहीँ बाटो भएर कतै जाँदै थिए। चित्रकार रामलाई त्यस्तो हालतमा देखेर स्वामीले कारण सोधे।… पुरा पढौ

नीतिकथा कर्मको फल

परापूर्वकालमा हिमालय पर्वत सृङ्खला आसपास धर्मध्वज नामका राजा थिए । उनको नाम जस्तै काम पनि धार्मिक प्रकृतिको थियो । राज्यमा कुनै किसिमको रोग, भोक, शोक थिएन । देशवासी सुखी र समृद्ध थिए । उनकी असल स्वाभावकी एक सुन्दर कन्या थिइन्, जसको नाम तुलसी थियो । तुलसी राजकुमारी भइकन पनि सादा जीवन रुचाउँथिन् । सबैको भलो गर्थिन्, कुभलो सोच्नै जानेकी थिइनन् । दीन, दुःखीको उपकार, सँगीसाथीसँग मेलमिलाप, मातापिताको आज्ञाकारी उनको विशेषता थियो । तुलसी पढाइमा पनि अब्बल थिइन् । त्यतिबेला अहिलेको… पुरा पढौ

ज्यानको माया

एउटा जंगलमा खरायोले आरामका साथ आफ्नो दैनिकी कटाइरहेको थियो। उसका धेरै पुस्ताले सोही जंगलमा जीवन बिताएका थिए। खरायोको घर नजिकै पानीको सुन्दर पोखरी थियो। जंगलको वातावरण पनि स्वच्छ थियो। त्यहाँ कुनै डर, त्रास थिएन। तर एक दिन सोही बाटो हुँदै जंगलको राजा सिंह त्यहाँ आइपुग्यो। वरपर भेटेका साना जंगली जनावरलाई दुःख दिन थाल्यो र मार्दै खान थाल्यो। यो सबै दृश्य त्यो खरायोले पनि देखिरहेको थियो। स्वच्छ वातावरण भएकाले सोही स्थानमा बस्ने सिंहले पनि निर्णय गर्‍यो। सिंह आफ्नो घर भएको क्षेत्रमा… पुरा पढौ

विदेशबाट फर्किएर ड्रागन फ्रुट खेती

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूलखेती सुरु गरेका छन् ।उनले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र… पुरा पढौ

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा

काठमाडाैं, १ कात्तिक। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौकाे खुसिंबुमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै अब बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने बताइएकाे छ । बैकले ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख… पुरा पढौ

ब्याजदरमा बैंकहरूकाे चर्काे प्रतिस्पर्धा, मुद्दति निक्षेपमा दिए ११.६७ प्रतिशतसम्म ब्याज

काठमाडौं, १ कार्तिक। नेपाली बित्तिय बजारमा अहिले निक्षेपमा कसले बढी ब्याज दिने भन्ने प्रतिस्पर्धा चलेकाे छ । हिजाे र आज प्रकाशित बैकहरूकाे इन्ट्रेष्ट रेटकाे सूचनामा यस किसिमकाे प्रतिस्पर्धा देखिएकाे हाे । अहिले बैंकहरूमा देखिएकाे ब्याजदरकाे चर्काे प्रतिस्पर्धा हेर्दा आफ्नो भएकाे निक्षेप जोगाउन र अर्को बैंकको तान्नका लागि ब्याज बढाएकाे स्पष्ट देखिएकाे एक बैंकरले सफल आवाजलाइ बताए । नेपाल बैंकर्स संघको आइतबारकाे बैठकमा अध्यक्ष भुवन दहालले राष्ट्र बैंकको आग्रहलाइ मान्न बैंकरहरूलाइ अनुराेध गरेका थिए । ब्याज बढाएकै भरमा निक्षेप नआउने भन्दै ब्याजदर… पुरा पढौ