अन्नपूर्ण गाउँपालिका ७ स्थित पर्यटकीय गाउँ लान्द्रुकमा भिर मौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सवको तयारी थालिएको छ। यहि मंसिर २२ देखि २४ गतेसम्म हुने उक्त महोत्सवका बीच त्यहाँ हनि हन्टिङको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको जानकारी दिने, हनी हन्टिङका अभ्यासका उपायबारे विचार विमर्श गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यस्तै गरी महोत्सव अन्र्तगत भिरौटेलाई सम्मान, स्थानीय लोक बाजाको प्रवद्र्धन, साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, विभिन्न व्यक्ति एवम् संघ संस्था सम्मान लगायतका कार्यक्रम हुने महोत्सव मूल आयोजक…
पुरा पढौ