मनोरन्जन

सराङकोट महाउत्सव तयारी अन्तिम चरणमा

धार्मिक पर्यटकीय क्षेत्र सराङकोटमा यस वर्ष गर्न लागिएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।        आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले महाउत्सवको तयारी अन्तिम चरणमा पुगेकोमा यही १४ फागुनमा पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिने जनाएको हो।        समिति अध्यक्ष प्रेमबहादुर जिसीले महाउत्सवको तयारी तीब्र भइरहेको बताउँदै यहि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए।        महाउत्सव अन्र्तगत… पुरा पढौ

गुरुकुलमा चौथों प्रतिभा प्रदर्शनी

पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयमा आज विद्यार्थी प्रतिभा प्रदर्शनी एवम् खाद्य महोत्सव भएको छ । यसपटक गरिएको प्रतिभा प्रदर्शनी चौथों पटकको हो भने खाद्य महोत्सव दोस्रो रहेको उल्लेख गरिएको छ ।विद्यालयले २०७८ सालदेखि प्रतिभा प्रदर्शनी गर्दै आइरहेकोमा अघिल्लो वर्षदेखि खाद्य महोत्सवलाई पनि निरन्तरता दिर्दै आएको छ ।दुवै कार्यक्रममा विद्यार्थी एवम् अभिभावकको अभिरुची स्पष्ट देख्न सकिन्छ।  प्रदर्शनी अन्र्तगत आज २० बढी समूह एवम् एकल रुपमा विद्यार्थीले प्रस्तुति राखे ।त्यस्तै ४ स्टलबाट स्थानीय तथा अन्तर्राष्ट्रिय खानाका परिकार पकाई वितरण पनि… पुरा पढौ

पोखरामा ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुदै

पोखरा । पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोखराको सभागृह हलमा आयोजना हुने सो प्रतियोगिता दुई दिन सम्म संचालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक… पुरा पढौ

फलाँटेडाँडा एकदिने पदयात्रा: केही अनुभूति, केही झलक

बाजुङ-बाउसेबाट बिहान ६:०० बजे विश्व विशेष, अञ्जानबाबु र म फलाँटेडाँडा एकाएँ हिंडाइ (एकदिने पदयात्रा)का लागि निस्क्यौं, झोलामा केही बेलौंती, पानीको बोतल र छाता राखेर! खँदरा, भौरकवन, खोलाखेत-पातीखोला हुँदै देउराली-पूर्णगाउँ पुग्यौं, बिहान १०:३० बजे। पूर्णगाउँमा खाजा खाएर, खाजा खुवाउने गरुङसेनी आमाले झोलामा राखिदिएको टिमुर र ओखर झोलामा बोकेर हामी फेरि उकालो चढ्यौं। भेडीचरनको बाटो, भेडीबथान सँगसँगै र भेडामालिक लीलबहादुर मगरसँग गफ गर्दैगर्दै बाटो काट्यौं। पूर्णगाउँबाट उकालो चढेपछि गौंडागौंडामा, छपनी-छपनीमा र चौताराका सिंढीसिंढीमामा बिसाइ फेरिरह्यौं, यो उकालो जति कठिन थियो, त्योभन्दा कठिन… पुरा पढौ