लीबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरा स्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ। संस्थाले सोमबार एक कार्यक्रमका बीच पर्यावरणीय कृषि प्रवद्र्धन परियोजना अन्तर्गत उक्त केन्द्रलाई प्लाष्टिक क्रेट, जोख्ने मेसिन, प्लास्टिक कार्पेट, दराज, कुर्चि, टेवल, कृषि उपज राख्ने र्याक लगायतका सामग्री प्रदान गरेको हो । लीबर्डका वरिष्ट कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेलले रु.२ लाख ११ हजार ८ सय ८९ का ति सामग्री गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल लगायतलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा भनाई…
पुरा पढौ