नेबिको मह बजारमा

अनावश्यक खर्च घटाउन गण्डकीका मुख्यमन्त्रीकाे निर्देशन

मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम

सरकारले विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
पाेखरामा भएकाे विमान दुर्घटनाको शोकमा भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकाे निर्णय सार्वजनिक गर्दै भाेलि २ गते शोक बिदा दिने निर्णय गरेको जानकारी दिए। बैठकले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको उनले बताए।
पुरा पढौ
यति एयरलाइन्सको जहाज पाेखरामा दुर्घटना

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी

राहदानी सेवा पूर्णरुपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै

आहा रारा गोल्डकपकाे विजेता संकटा क्लब



