सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखी २३ गतेसम्म आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अहिले तयारी पूरा भएको छ । २२ औँ संस्करणकाे रूपमा हुनलागेको उक्त प्रतियोगितामा १० टिम सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटानिज युथ स्पोर्टस क्लब अमेरिका, नेपाल प्रहरी…
पुरा पढौ