पोखरा । सहना प्रधान प्रतिष्ठानको आयोजना र भलिबल सघको व्यबस्थापनमा असार ९ गते बाट काठमाडौंमा सन्चालन हुने यु-१९ भलिबल प्रतियोगितामा भाग लिन जाने गण्डकी प्रदेशको महिला तथा पुरुष खेलाडीको नाम शनिबार सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेको छ । गण्डकी भलिबल सघ नेपालकोको लेटर हेडमा सबै खेलाडीको नाम सार्वजनिक गरिएको खेलाडीहरुमा महिलातर्फ कास्कीबाट ४ नवलपुर,म्याग्दी,बाग्लुङबाट २-२ जना र स्याङ्जा, पर्वतबाट १-१ जना गरि १२ जना को नाम उल्लेख रहेको छ । जसमा कास्कीका स्माइल पुन, सम्पदा गुरुङ , शोभा पाइजा र…
पुरा पढौ