हेमजा, याम्दी स्थित पेमा छाल शाक्य गुम्बाले शाक्य गोङमा ठ्रिछेन रिन्पोछेको ८० औं जन्मोत्सवको अवसरमा बाग्लुङ ढोरपाटनका २ विद्यालयमा सहयोग गरेको छ । गुम्बाले ढोरपाटन–९, चिसापानी स्थित ज्योति विकास माविका कुल एक सय ८६ जना विद्यार्थी तथा १४ जना शिक्षक एवम् ढोरपाटन विलिभर्स अङग्रेजी स्कुलका ७० जना विद्यार्थी र १० जना शिक्षकलाई कार्यालयका सामाग्री, स्टेशनरी, खेलकुद, मनोरञ्जन तथा सरसफाईका सामाग्री प्रदान गरेको हो । सोही अवसरमा न्यून आय भएका ७० घरपरिवार स्थानीयलाई कम्बल, टोपी, मोजा, चामल, दाल, तेल,…
पुरा पढौ